परीक्षा प्रक्रियाको अनुक्रम
受験手続きの流れ

 

परीक्षा प्रक्रियाको अनुक्रम
受験手続きの流れ

विदेश तथा जापान, सबै ठाउँबाट परिक्षाको लागि सिट रिजर्भ गर्नको लागि, तोकिएको परीक्षा रिजर्भेसन दर्ता साइटबाट आवेदन दिनुपर्नेछ। विस्तृत जानकारीको लागि यस साइटमा राखिएको आवेदन निर्देशिका हेर्नुहोस्।

परीक्षा रिजर्भेसन दर्ता साइटमा जाने।

प्रोमेट्रिक ID प्राप्त गर्ने। (पहिलो पटक आवेदन दिने खण्डमा)

परीक्षा दिन चाहने परीक्षा केन्द्र, मिति र समय चयन गरी परीक्षाको लागि सिट रिजर्भ गर्ने।

परीक्षा शुल्क भुक्तानी गर्ने।

परीक्षा दिने।

परीक्षा रिजर्भेसन दर्ता साइटबाट परीक्षाको नतिजा प्राप्त गर्ने।