अध्ययन पाठ्यपुस्तक
学習用テキスト

1.कृषि खेती
耕種農業

यो कृषि सीप मूल्याङ्कन परीक्षा 【कृषि खेती】 दिने व्यक्तिको अध्ययन पाठ्यपुस्तक हो।
यो परीक्षाको दायरामा आधारित छ।

कृषि सीप मूल्याङ्कन परीक्षा 【कृषि खेती पाठ्यपुस्तक 】 pdf फाइल

2.पशुपालन कृषि
畜産農業

यो कृषि सीप मूल्याङ्कन परीक्षा 【पशुपालन कृषि】 दिने व्यक्तिको अध्ययन पाठ्यपुस्तक हो।
यो परीक्षाको दायरामा आधारित छ।

कृषि सीप मूल्याङ्कन परीक्षा 【पशुपालन कृषि पाठ्यपुस्तक 】 pdf फाइल

3.जापानी भाषाको दक्षताको लागि निश्चय र मूल्याङ्कन गरिने विषयहरू【खेती कृषि तथा पशुपालन कृषि दुवैको लागि】
日本語能力の確認・評価【耕種農業・畜産農業共通】

यो कृषि सीप मूल्याङ्कन परीक्षा दिने व्यक्तिको जापानी भाषा अध्ययन पाठ्यपुस्तक हो। यो जापानी भाषाको प्रवीणता निश्चय तथा मूल्याङ्कनको दायरामा आधारित छ। यो परीक्षा, कृषि खेती अथवा पशुपालन कृषिको परीक्षाको एक अंशको रूपमा सञ्चालन गरिनेछ।

1.कृषि सीप मूल्याङ्कन परीक्षा【जापानी भाषा पाठ्यपुस्तक】pdf फाइल

2.जापानी भाषा पाठ्यपुस्तकको अडियो फाइल
 ○ एकमुस्ट डाउनलोड
 ○ छुट्टाछुट्टै डाउनलोड