यस वेबसाइटको बारेमा
このウェブサイトについて

यस वेबसाइटमा बहुभाषामा जानकारीहरू उपलब्ध छन्।

वेबसाइट हेर्दा ब्राउजरको संस्करण आदिको कारण हरेक देशको भाषा सही रूपमा नदेखिने पनि हुन सक्छ। राम्ररी हेर्न नसकेको अवस्थामा ब्राउजरको सबैभन्दा नयाँ संक्सरण इन्स्टल भएको कम्प्युटर आदिमा हेर्नुहोस्।

यस्ता समस्याहरू नहोस् भनेर प्रायजसो जानकारीहरू PDF फाइलमा प्रदान गरिएकोछ।