राष्ट्रिय कृषि परिषद् भन्नाले
全国農業会議所とは

राष्ट्रिय कृषि च्याम्बर भन्नाले व्यापक रूपमा कृषि तथा कृषकहरूको अवस्थालाई प्रतिनिधित्व गर्दै कृषिको स्वस्थ विकासलाई बढवा दिने राष्ट्रिय सङ्गठन हो। यस सङ्गठन कृषि समिति आदि सम्बन्धी कानुनको आधारमा सन् 1954 नोभेम्बर 11 तारिखमा स्थापना भएको थियो। स्थापनाकाल देखिनै “जमिन तथा मानिस”लाई विचार गरेर कार्यकलाप गर्ने लक्ष राख्दै उत्पादन संसाधन स्वरूपको कृषि योग्य जमिनलाई प्रभावकारी ढङ्गले प्रयोग गर्न र व्यवस्थापन गर्ने राम्रो संज्ञान भएको कृषि व्यवस्थापक हुर्काउने तथा त्यस्ता व्यक्तिहरूलाई साथ दिने संरचनात्मक नीतिको प्कोरवर्धनका लागि प्रयास्शील छ।

राष्ट्रिय कृषि च्याम्बरको वेबसाइट लिङ्क https://www.nca.or.jp/
सोधपुछको लागि https://nca-contact.jp/inquiry/

【स्थान】
राष्ट्रिय कृषि च्याम्बर
〒 102-0084 टोक्यो चियोउदा-कु निबान्च्योउ 9-8
टेलिफोन:03-6910-1125
फ्याक्स:03-3261-5131

【Address】
National Chamber of Agriculture
Chuo Labour Stadards Association BLDG.
9-8 Nibancho,Chiyoda-ku,Tokyo,
102-0084, JAPAN
TEL:03-6910-1125